हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।
यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।
तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।
तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।