Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 3:18 - डोटेली नयाँ करार

18 रे परमेश्वरका सब मान्सनसित रे तमनसित लगइ यो बुज्ज्या सक्ति हुन्या हो कि ख्रीष्टले हामलाइ बयान अद्द सक्द्या भण्ना बड्ता प्रेम अददाहान।

Gade chapit la Kopi




एफिसी 3:18
28 Referans Kwoze  

एक मान्सले आफ्ना साथीलाइ कति प्रेम अरन्छ भणबर धेकाउन्या सबहइ असल तरिका यइ हो कि साथिकी निउति आफ्नो ज्यान दिनु।


रे म प्रार्थना अद्दउ कि तमनले ख्रीष्टको यो प्रेम बुज्ज्या सक, जो मान्सले बुज्ज सक्दइन, ताकि परमेश्वरले तमनलाइ आफ्नो स्वभाबले भरुन।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


परमेश्वरले अर्या सब कामका लाग्दा, जब बठेइ मइले प्रभु येशूमि तमरो बिश्वास रे पबित्र जन प्रति तमनका प्रेमका बारेमि सुण्या,


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।


क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


सब पबित्र जनले तमनलाइ अबिबादन पठाया छन।


Swiv nou:

Piblisite


Piblisite