Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 2:6 - डोटेली नयाँ करार

6 रे हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा रे उनले हामलाइ मृत्यु बठेइ लगइ जिउना बनाया छन रे स्वर्गमि येशू ख्रीष्टको छेउमि ठाउँ दिया छन।

Gade chapit la Kopi




एफिसी 2:6
16 Referans Kwoze  

हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


पइ गइबर मइले तमरि निउति ठाँउ तयार पाड्या पछा म आजी आउन्या हु, रे तमनलाइ मेरा वाँ लैजान्या हु, रे जाँ म छु, ताँ तमन लगइ मसित हुन्या हौ।


तर म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनैन, जबसम्म परमेश्वरका राज्यमि म नयाँ अंगुरको रस पिनइन।”


तिन नौकर धन्यका हुन, जइका मालिक घर आउन्ज्या तिननलाइ उनरो बाटो हेरिर्या भेटाउन्या हुन। साँच्चि म तमनलाइ भण्नउ, तइले आफइ नौकरका जसाइ लत्ता लाइबर तिननलाइ खानइ बस भणन्या हुन, रे आइबर तिनरो सेवा अद्दया हुन।


एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।


एक समय थ्यो जब तमन परमेश्वर बठेइ टाडा थ्या, तर आब ख्रीष्ट येशूले बगाया रगत बठेइ तमन परमेश्वरका नजिक भयाछौ।


Swiv nou:

Piblisite


Piblisite