Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 2:21 - डोटेली नयाँ करार

21 त्यो ख्रीष्टइ हुन जइले घरलाइ थामी राखन्छ, रे तइलाइ प्रभुकि निउति एक पबित्र मन्दिरमि बनाउन्छ।

Gade chapit la Kopi




एफिसी 2:21
12 Referans Kwoze  

क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


Swiv nou:

Piblisite


Piblisite