Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 2:13 - डोटेली नयाँ करार

13 एक समय थ्यो जब तमन परमेश्वर बठेइ टाडा थ्या, तर आब ख्रीष्ट येशूले बगाया रगत बठेइ तमन परमेश्वरका नजिक भयाछौ।

Gade chapit la Kopi




एफिसी 2:13
41 Referans Kwoze  

क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


तबइकिलाइ परमेश्वरले दिया पहिलो करारलाइ पक्‍का अददाइ निउति लगइ रगत बगाइया थ्यो।


तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


“तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’”


सिमोन भणिन्या पत्रुसले सम्जाया छ कि, परमेश्वरले आफनाइ नाउँका निउति गैर-यहुदिनमि हइ केइ मान्सनलाइ आफ्नो मान्सन हुनाइलाइ छान्यो।


मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


रे हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा रे उनले हामलाइ मृत्यु बठेइ लगइ जिउना बनाया छन रे स्वर्गमि येशू ख्रीष्टको छेउमि ठाउँ दिया छन।


क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।


Swiv nou:

Piblisite


Piblisite