उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।
म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।
रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।
परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।