Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 1:3 - डोटेली नयाँ करार

3 हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।

Gade chapit la Kopi




एफिसी 1:3
39 Referans Kwoze  

हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ, जो करुणामय पिता रे हामलाइ सदाइ सान्त्वना दिन्या परमेश्वर हुन।


रे हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा रे उनले हामलाइ मृत्यु बठेइ लगइ जिउना बनाया छन रे स्वर्गमि येशू ख्रीष्टको छेउमि ठाउँ दिया छन।


यो तेइ सक्ति हो जइले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो रे उनलाइ स्वर्गमि परमेश्वरका दाइन हाततिर सम्मानित ठाउँमि बस्स्या बनायो।


क्याकि हामरो लडाइ मान्सनका बिरोधमी होइन, बरु सासकका बिरोधमी, अधिकारीका बिरोधमी, यइ अन्धकार संसारका सक्तिका बिरोधमी रे सब किसिमका दुष्ट सक्तिसित हो, जो अदृष्य संसारमी छन।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


तबइकिलाइ जइले अब्राहामकी जसेरि परमेश्वरमि बिश्वास अरन्छ, परमेश्वरले उनमी बिश्वास अद्द्या सब मान्सनलाइ आशिस दिनाहान जसेरि उनले अब्राहामलाइ आशिस दियो।


कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।


म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


क्याकि जसेरि शरीर एक छ तइका भौत अंग छन रे शरीरका जम्माइ अंग भौत भएलगइ शरीर त एकइ हुन्छ, हाम ख्रीष्टका शरीर हु जइका भौत अंग छन।


तसेरि हाम जो ख्रीष्टमी बिश्वासि छौ, हाम ख्रीष्टका शरीरका अंग हौ, रे हाम सब एक अर्खासित जोडिया छौ।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


ताकि तमन सब एकइ होइबर परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका पिताको महिमा अद्द सक।


यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्‍कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।”


रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ।


तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।


तबइकिलाइ संसारमी भया त्यो पाल रे यइमि भया सब कुरणी जनावरका रगतले चोख्याउनुइ पणन्थ्यो। यिन चिज स्वर्गमि भया चिजको नकल हो। तर स्वर्गमि भया सत्य चीजलाइ जनावरको रगत भण्ना और निको बलिले चोख्याउनुइ पणन्थ्यो।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


जब म जिउनो भइबर आउन्या हु तइ दिन तमन जाण्न्या हौ कि म मेरा पितामि छु, रे तमन ममि रे म तमनमि छु।


तब तिननले बालक येशूलाइ आफना काखिमि राख्यो, रे परमेश्वरलाइ धन्यबाद दिइबर भण्यो,


Swiv nou:

Piblisite


Piblisite