Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 1:23 - डोटेली नयाँ करार

23 हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।

Gade chapit la Kopi




एफिसी 1:23
19 Referans Kwoze  

उनरा अनुग्रहको पुर्णता बठेइ हामले एक आशिषमी अर्खो आशिस पाइराइछौ।


उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन।


रे म प्रार्थना अद्दउ कि तमनले ख्रीष्टको यो प्रेम बुज्ज्या सक, जो मान्सले बुज्ज सक्दइन, ताकि परमेश्वरले तमनलाइ आफ्नो स्वभाबले भरुन।


तबइकिलाइ ख्रीष्ट संसारमी आया, रे उन तिनइ हुन जो स्वर्गमि उच्च ठाउँमि गया। ख्रीष्टले सब कुरणी उनरा उपस्थितिमि हुनाइलाइ तसो अर्यो।


सब कुरणी परमेश्वरका चेलोका अधिनमी भया पछा, तब चेलोले आफइलाइ पुरा रुपमि परमेश्वरका अधिनमी राख्द्या हुन, जइले उनलाइ त्यो अधिकार दियो। तब परमेश्वर मान्तर प्रभु हुन्या हुन, जइले सब मान्सनमि सब काम अद्दया हुन।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


ख्रीष्टले दिन्या सान्तिले तमरा हृदयमि राज्य अरउ, क्याकि तमन सब एकइ शरीरका अंग हौ, तबइकिलाइ परमेश्वरले तमनलाइ एक-अर्खासित सान्तिमि बसाइलाइ बोलाया छन। रे यइकि निउति तमन धन्यबादी होउ।


तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।


उनरो क्रुसमि भया मृत्यु बठेइ उनले दुइ समुहलाइ एक बनायो, रे तिननलाइ परमेश्वरसित मिलापमी लेया, जइका लाग्दा यहुदि मान्सन रे गैर-यहुदि मान्सनका बिचमि भया सत्रुताको अन्त भयो।


सेवा फरक फरक किसिमका हुनाहान, तर एकइ परमेश्वरले हरेक मान्सलाइ त्यो बिसेस किसिमको सेवा अद्द्या बरदान दिनाहान।


तबइकिलाइ परमेश्वरका दण्ड बठेइ बाँच्चाइलाइ मान्तर होइन, तर सुद्द बिबेक राखदाइ लगइ तमन तिनरा अधिनमी बस्सु पणन्छ।


हाम सब बिश्वासि एकइ शरीरका अंग जसाइ हौ, रे हाम सबले एकइ पबित्र आत्मा पायाछौ, जसेरि तमनलाइ एकइ आसा दियाथ्यो, जब तमन परमेश्वरका मान्सन हुनाइ बोलाया थ्या।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


हाम सबकि निउति लक्ष्य यइ छ कि हाम आफ्नो बिश्वास बठेइ रे परमेश्वरका चेलोका बारेमि हामरा समज बठेइ एकइ नभया सम्म यो होइरन्या हो। तब हाम परिपक्व हुन्या हौ, हाम उनइ जसा हुन्या हौ, जसा ख्रीष्ट छन।


Swiv nou:

Piblisite


Piblisite