परमेश्वरले आफ्नो सक्ति बठेइ उनलाइ प्रसन्न बनाउन्या जीवन जिउनाइलाइ हामलाइ चाइया सब कुरणी दिया छ। यो सम्भब छ क्याकि हामले परमेश्वरलाइ चिन्नाउ रे उनइ हुन जइले हामलाइ आफ्नो महिमा रे नैतिक भलाइ बठेइ हामलाइ आफ्नो प्रजा हुनाइ बोलाया छ।
तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।
हामरा प्रभु येशू ख्रीष्टका पिता रे हामरा परमेश्वरलाइ प्रसंसा होउ, हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ स्वर्ग बठेइ सब किसिमका आत्मिक आशिस दिया छ।
येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।
तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।
म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।
बिश्वासि भाइन हो, यदि म तमरा वाँ आइबर नसिक्या फरक फरक भासा बोल्या भण्या यो तमरा सहयोगकि निउति हुनइन, तर मइले तमरा वाँ केइ प्रकाश अथवा केइ बिसेस ज्ञान अथवा अगमबाणी अथवा शिक्षा लेया भण्या, त्यो तमरा फाइदाकी निउति हुन्छ।
हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,
हाम सबकि निउति लक्ष्य यइ छ कि हाम आफ्नो बिश्वास बठेइ रे परमेश्वरका चेलोका बारेमि हामरा समज बठेइ एकइ नभया सम्म यो होइरन्या हो। तब हाम परिपक्व हुन्या हौ, हाम उनइ जसा हुन्या हौ, जसा ख्रीष्ट छन।