Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 1:14 - डोटेली नयाँ करार

14 पबित्र आत्मा जम्मा अर्या धन जसो लगइ हो जइले पक्‍का अरन्छ कि, परमेश्वरले प्रतिज्ञा अर्या अनसार हामलाइ उतराधिकारि बनाउन्या हुन, रे उनले हाम उनरा आफ्ना मान्सन हुनाइलाइ मोल तिर्या छन, ताकि हाम परमेश्वरको महिमाकी निउति उनलाइ प्रसंसा होस।

Gade chapit la Kopi




एफिसी 1:14
18 Referans Kwoze  

आब हामलाइ नयाँ शरीरकी निउति तयार बनाइदिन्या परमेश्वरइ हुन, जइले हामलाइ बैनाको रुपमि पबित्र आत्मा दिइराइछ। तबइकिलाइ हाम जाण्नाउ कि उनले हामरि निउति तयार अर्या सब कुरणी पाउन्या हु।


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।


हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।


आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


जब यिन कुरणी हुनाहान तब कलिय रे आफ्नो मुन्टा मल्तिर उठा, क्याकि तमरो छुटकारा नजिकै आइरइछ।


तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।


हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा परमेश्वरले हाम यहुदि मान्सनलाइ लगइ प्रतिज्ञा अर्या कुरणी पाउनाइ चुन्या छ। उनले यो भौत पइल्ली अद्द्या निर्णय अर्याथ्यो।


Swiv nou:

Piblisite


Piblisite