म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।
मइले तितसलाइ जा भणबर आग्रह अर्या रे तइ भाइलाइ उइका साथमि पठाया। कि तीतसले तमन बठेइ केइ आर्थिक सहयोग पायो? होइन, तमनलाइ था छ कि तितस रे मेरो एकइ मनसाय थ्यो रे एकइ तरिकाले काम अर्या हु।
तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।