तमनका बिचमि बुद्दिमान रे ज्ञानि को छ? यदि तमन बुद्दिमान रे ज्ञानि छौ भण्या असल जीवन बिताइबर, रे ज्ञानले ल्याउन्या नम्रतासित असल काम लगइ अरिबर धेकाउनु पणन्छ।
सबलाइ था छ कि तमन प्रभुप्रति आज्ञाकारी छौ, तबइकिलाइ म तमरा लाग्दा आनन्द अद्दउ। तर म चाहानउ, कि तमन असल कुरणी जाण्नाइ बुद्दिमान हौ, तर खराब कुरणी अददाइ निर्दोष हौ।
तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।
रे मण्डलि भण्ना बाइरका मान्सनले लगइ भणनु पणन्छ कि उ एक असल मान्स हो। ताकि मान्सनले उइका बारेमि न्निकी कुरणी जन अरुन रे सैतानले उइलाइ फसाउन सकद्या आथिन।
सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।