Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




कलस्सी 3:5 - डोटेली नयाँ करार

5 तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।

Gade chapit la Kopi




कलस्सी 3:5
34 Referans Kwoze  

क्याकि यदि तमन पापी स्वभाव अन्सार जिउन्छौ भण्या, तमन परमेश्वर बठेइ अलग हुन्या हो, तर यदि परमेश्वरका आत्मा बठेइ तमरो पापी स्वभाबले चायाकि कुरणी बन्द अरन्छौ भण्या तमन जिउन्या हउ।


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान।


पुरा रुपमि व्यभिचार बठेइ अलग बस। और कसइ लगइ पापले शरीरलाइ सिदाइ असर पड्डइन जसेरि यइले असर पाणन्छ, तर व्यभिचार अद्द्या मान्सले आफनाइ शरीरका बिरोधमी पाप अरन्छ।


क्याकि तिननले आब लाज माणनाइन तिनन अनैतिक काम अद्दा छन। हरेक किसिमका अनैतिक काम लगातार अददाहान रे तिनन यो अद्दया इच्छा कभइ छाड्डाइन।


मलाइ डर लाग्या छ, कि म आजी आउन्ज्या मेरा परमेश्वरले मलाइ तमरा सामने होच्याइ दिन्या हुन रे भौत जनाका निउति मइले सोक अद्दु पड्डया छ, जइले अगाडी पाप अर्याथ्या। रे आफले अरेका असुद्दता व्यभिचार रे छाडापन बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या आथिन हुन्ना।


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


तर मेरा शरीरका अंगमी अर्खा नियमले मेरा हृदयमि भया नियमसित युद्द अरन्छ, रे मेरा शरीरका अंगमी भया पापका नियमले मलाइ पापको अधिनमी पाणन्छ।


क्याकि ह्रदय बठेइ परमेश्वरको बिरुद्द खराब बिचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, झुटो गवाही रे निन्दा बाइर निकलन्छ।


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


तमनका बिचमि लडाइ रे झगणा कि कारणले आउनाहान? तिनन स्वार्थि इच्छा बठेइ आउनाहान जइले तमरो भितर संघर्ष अरन्छ।


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु।


ब्या सब बठेइ आदरणीय होउ, रे एक अर्खा प्रति बिश्वासयोग्य बनीराख, क्याकि दुराचारी रे ब्यभिचारीको इन्साफ परमेश्वरले अद्दया हुन।


कोइलगइ व्यभिचारि अथवा अब्राहामको नाति एसाव जसोइ अधर्मि जन होउ, क्याकि उ जेठो चेलो थ्यो, रे उइलाइ बिसेस उत्तराधिकारी हुन्या अधिकार थ्यो। तर उइले जन्मसिद्द अधिकारको सम्मान अरेइन, तबइकिलाइ उइले आफ्नो कान्छो भाइ, याकुबलाइ एक छाक खानाइकी निउति आफ्नो जन्मसिद्द अधिकार समेत बेच्दियो।


क्याकि परमेश्वरको इच्छा यो हो कि तमन पबित्र हुनु पणन्छ, रे तमनले शरीरका दुष्ट इच्छा अनसार काम अददु पड्डइन।


तमरा बारेमि मान्सनले कुरणी अर्या मइले सुण्या कि तमरा मण्डलिका केइ मान्सले व्यभिचार अद्दा छन, इसो व्यभिचार जो गैर-यहुदि मान्सनमि लगइ हुनइन। तमन मध्ये कसइ एक जनाले आफनाइ सौतेनी आमालाइ राख्याछौ भण्न्या मइले सुण्याछु।


जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ।


तिनन सब किसिमका पाप, दुष्टता, लोभ, इखले भरिरइछन। तिनन रिस, हत्या, झगडा, छल रे, इष्याले भरिया हुनाहान। रे तिनन अर्खाका बिरुद्दमि ननिकि कुरणी अद्दाहान,


तबइकिलाइ परमेश्वरले तिननलाइ लाजमद्दो अभिलासाकी निउति परमेश्वरले छाडिदियो, याँ सम्मकि आइमाइले बैकानको चाहाना अद्द बन्द अर्यो बरु तिनन और आइमाइको चाहाना अरनथिन।


तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तमरो खतना शारीरिक तरिकाले होइन, तर आत्मिक रुपमि भयाथ्यो, यो तमरो पापमय स्वभाबलाइ त्याग्या को जसोइ हो।


क्याकि रुप्या पैसा प्रतिको प्रेम सब किसिमका खराबिको जड हो, केइ मान्सनले बिस्तारइ ख्रीष्टको बारेमि शिक्षालाइ बिश्वास अद्द छाड्या छन, क्याकि तिनन भौत पैसा चाहानथ्या रे तिनन भौत तरिकाले दुःख भोग्दाहान, जसेरि एक मान्स जइले आफइलाइ हतियारले छेड्या छ।


आफ्नो जिवनलाइ धनको मोह बठेइ मुक्त राख। तमनसित भएइ कुरणीमि सन्तुष्ट बस, क्याकि परमेश्वर आफइले भणिराइछ, “म तमनलाइ कभइ छाड्ड्या आथिन, रे म तमनलाइ कभइ त्याग्द्या आथिन।”


Swiv nou:

Piblisite


Piblisite