25 जइले लगातार पाप अरिराखन्छ तइलाइ परमेश्वरले दण्ड दिनाहान, परमेश्वरले कसइको पक्षपात अद्दाइन्न।
तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।
क्याकि परमेश्वरले सब मान्सनसित सामान ब्यबहार अद्दाहान।
क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।
तसोइ अरिबर कसइले आफना बिश्वासीनका बिरुद्दमि पाप जन अरउ अथवा तइको फाइदा जनउठाउ। क्याकि प्रभु येशूले इसा सब काम अद्द्यालाइ दण्ड दिन्या हुन। हामले तमनलाइ यइ बारेमि पइल्ली गम्भीर चेतावनी दियाछौ।
परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।
तसेरि मालिक हो, आफना नौकरलाइ जनडरा तर तिननसित असल ब्यबहार अर, क्याकि तमन यो जाणन्छौ कि तमरा रे तिनरा दुएइका मालिक स्वर्गमि छन, रे उनले पक्षपात अद्दइन।
परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।
मालिक हो, तमरा लगइ स्वर्गमि मालिक छन भण्या जाणिबर नौकरसित न्याय रे एकनासो ब्यबहार अर।
तिननले उनलाइ सोध्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम ठीक बोलन्छौ रे ठीक सिकाउन्छौ, रे कसइको पक्षपात लगइ अद्दान, तर सत्यसित परमेश्वरको बाटो सिकाउछौ।
यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।
यदि तिनले तमलाइ केइ खराबी अरया छन, अथवा तिन केइ कुरणीका रिणि छन भण्या त्यो म तमलाइ तिरि दिउलो।
क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।
क्याकि तमन यो जाणन्छौ कि नौकर हउ, अथवा नौकर जनहउ, जइले असल काम अरन्छ, तइले प्रभु बठेइ तइ कुरणीको इनाम पाउन्या हो।
क्याकि परमेश्वरले सदाइ ठीक न्याय अददाहान, उनले तिननलाइ दु:ख दिन्या हुन जइले तमनलाइ दु:ख दियाथ्यो।