कलस्सी 3:24 - डोटेली नयाँ करार24 क्याकि तमन यो जाण्न छौ कि परमेश्वरले तमनलाइ इनाम दिन्या हुन। उनले तमनलाइ आशिषमी सहभागी अराउन्या हुन, जो उनले उनरा मान्सनकिलाइ तयार अर्या छन। क्याकि तमन प्रभु येशू ख्रीष्टको सेवा अरन्छौ। Gade chapit la |
ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।