13 एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।
जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।
रे इसेरि जब तमन प्रार्थना अरन्छौ, तब कसइका बिरुद्द तमरा मनमि केइ छ भण्या क्षमा अर, ताकि स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अरि दिन्या हुन।
क्याकि जइ मान्सले औरलाइ दया धेकाया आथिन, उइलाइ लगइ दया धेकाइन्या आथिन तर यदि तमनले दया धेकाया भण्या, जब परमेश्वरले न्याय अद्द्या हुन उनले लगइ तमनलाइ दया धेकाउन्या हुन।
अथवा सब दिनता, नम्रता रे धैर्यसित एक अर्खाको गल्तीलाइ स्वीकार अर, क्याकि तमन एक अर्खालाइ प्रेम अरन्छौ।
हामरा पाप क्षमा अरिदिय, जसेरि हामले हामरा बिरुद्दमि पाप अद्द्या मान्सनलाइ क्षमा अर्या छौ।
सुद्दतामि, ज्ञानमि, धैर्यतामि, दयामि, पबित्र आत्माका अगुवाइमी, साँचो प्रेममि,
हामले एक अर्खालाइ सहयोग अददु पणन्छ, हाम मध्ये जो लगइ समस्यामि हुन्छ, रे इसेरि हामले ख्रीष्टको कानुन पालन अददाउ।
जइलाइ तमन क्षमा अरन्छौ तइलाइ म लगइ क्षमा अद्दउ। यदि कोइ मान्सन छ जसलाइ मइले क्षमा अददु पड्डया हो, तइलाइ मइले पइल्ली क्षमा अरिसक्या छु। म तमरो भलाइकी निउति ख्रीष्टको अधिकारसित इसो अद्दउ।
पइ येशूले भण्यो, “हे पिता, यिनलाइ क्षमा अर, क्याकि यिन क्याद्दाछन त्यो जाँण्नाइन।” पइ उनरा लत्तालाइ कइले कि लैजान्या भणबर चिट्ठा हालिबर बाण्यो।
हामरा पाप क्षमा अरिदिय, क्याकि हाम लगइ हामरा बिरुद्दमि अपराध अद्द्यालाइ क्षमा अद्दाउ। हामलाइ परीक्षामि पड्ड जन दिय।”
तर म तमनलाइ भण्नउ, आफना शत्तुरलाइ प्रेम अर, रे तमलाइ सताउन्याकि निउति प्रार्थना अर,
परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ।
तबइकिलाइ ख्रीष्टले तमनलाइ स्वीकार अर्या जसेइ एक-अर्खालाइ स्वीकार अर, तमनले यिसो अर ताकि मान्सनले परमेश्वरको महिमाको अद्द सक्द्या हुन।
तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।
औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।