Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




कलस्सी 3:11 - डोटेली नयाँ करार

11 तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।

Gade chapit la Kopi




कलस्सी 3:11
54 Referans Kwoze  

क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


क्याकि यहुदि मान्सन रे गैर-यहुदिमि केइ फरक आथिन। एकइ परमेश्वर सबका प्रभु हुन, रे उनलाइ सहयोगकिलाइ पुकाद्द्या सबलाइ आफ्नो प्रसस्त आशिस दिनाहान।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।


परमेश्वर केवल यहुदि मान्सनका परमेश्वर होइन तर उन गैर-यहुदि मान्सनका परमेश्वर लगइ हुन।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


कसइ मान्सको खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन तर परमेश्वरको आज्ञापालन अददु मुख्य कुरणी हो।


रे बाँकि मान्सनले परमप्रभुलाइ खोज्ज सकुन, रे सब गैर-यहुदि लगइ, जइलाइ मइले आफ्नो मान्सन हुनाइ छान्या छु।


उन हरेक सक्ति रे अधिकारमि सर्वोच्च छन। रे तमन ख्रीष्टमी भया हुनाले तमनसित आत्मिक रुपमि चाइन्या सब कुरणी छन।


सभ्य जाति होउन अथवा असभ्य जाति, बुद्दिमान होउन अथवा निर्बुद्दि, सब मान्सनलाइ सुसमाचार सुणाउनाइ म रिणी छु।


म तेइ अंगुरको बोट हु तमन हाँङा हौ। जो ममि रहन्छ, म उइमि रहनउ रे उइले भौत फल फलाउछ। क्याकि म बठेइ अलग होइबर तमन केइलगइ अद्द सक्दानउ।


ताँका मान्सनले पावलका हातमि स्याप झुन्निया धेकिबर आपसमी भण्न पस्या, “यो मान्स पक्‍कालगइ ज्यानमारा हुनु पणन्छ। यो समुद्र बठेइ बाँचिबर त निकल्यो तर हामरि न्याय देबिका हात बठेइ निकल्ल सकेइन।”


ताँका मान्सनले हामलाइ निको सत्कार अर्यो। पानी पड्या रे जाडि भया हुनाले तिननले आगो बालिबर हाम सबलाइ स्वागत अर्यो।


येशूले तइलाइ भण्यो, “जइले मलाइ प्रेम अरन्छ, तइले मरो बचन पालन अद्द्या हो, रे मेरा पिताले तइलाइ प्रेम अद्द्या हुन रे हाम तइका वाँ आउन्या हु रे तइसित बसस्या हु।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


क्याकि तमन यो जाणन्छौ कि नौकर हउ, अथवा नौकर जनहउ, जइले असल काम अरन्छ, तइले प्रभु बठेइ तइ कुरणीको इनाम पाउन्या हो।


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


तर यदि हामले और मान्सनले बोल्लारया भासा बुजेइन भण्या, तिन बोल्या मान्सन हामरि निउति बिदेशी जसा हुन्या हुन, रे हाम तिनरा निउति बिदेशी जसो हुन्या हौ।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


ख्रीष्ट आफइले हामरा बिचमि सान्ति लेया छन। पइल्ली यो एक पर्खालले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ छुटाया जसोइथ्यो। तिननले एक अर्खालाइ घृणा अरन्थ्या। तर आब ख्रीष्टले त्यो पर्खाल तोड्या छ रे दुइ समुहलाइ एक बनाया छ।


उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।


Swiv nou:

Piblisite


Piblisite