Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




कलस्सी 3:1 - डोटेली नयाँ करार

1 जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन।

Gade chapit la Kopi




कलस्सी 3:1
39 Referans Kwoze  

तबइकिलाइ तमरा पापी स्वभाबलाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या मृत्यु तिर लइजान्छ, तर पबित्र आत्मालाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या जीवन रे सान्ति तिर लइजान्छ।


तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


हामले धेकिन्या कुरणीलाइ होइन तर नधेकिन्या कुरणीलाइ हेद्दाउ क्याकि धेकिन्या कुरणी क्षणिक हुनाहान, तर नधेकिन्या कुरणी अनन्त सम्म रनाहान।


स्वर्गमि राख्या चिजमि इच्छा अर पृथ्बीमि भया चिजमि होइन।


तर निका काम अरिबर आफना निउति स्वर्गमि इनाम जम्मा अर, जाँ किडा रे खयाले नास पाड्डैन, रे जाँ चोर घर भितर पस्साइन रे चोरी अद्दाइन।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


तमरो सम्पत्ति बेचिबर दान दिय। आफना निउति नचिरिन्या थैला बना। स्वर्गमि कभइ नास नहुन्या धन जम्मा अर। जाँ चोर आउनाइन रे किडा लगइ लाग्दाइन।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


तर आब म, मान्सको चेलो परमेश्वरका दाइन तिर सम्मान सित बस्स्या हो।


तमरो पापी स्वभाव ख्रीष्टसित मर्या हुनाले, तमनले यइ संसारका नियम पालन अददु पडइन। तबइकिलाइ तमनलाइ आजी लगइ यइ संसारले नियत्रण अर्या जसेरि क्याइ तमन संसारका नियम पालन अरन्छौ?


आब हामले भण्न खोजेइ कुरणी यइ हो: हामरा लगइ यिसा यहुदि प्रधान पुजारि छन, जो स्वर्गमि माहान परमेश्वरका सिंहासनका दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


तबइकिलाइ ख्रीष्ट संसारमी आया, रे उन तिनइ हुन जो स्वर्गमि उच्च ठाउँमि गया। ख्रीष्टले सब कुरणी उनरा उपस्थितिमि हुनाइलाइ तसो अर्यो।


येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।”


परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”


क्याकि राजा दाउद त स्वर्गमि उचालीएइन। तर उन आफइ भण्नाहान, ‘प्रभु परमेश्वरले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,


क्याकि भजनका किताबमी दाउद आफइ भण्नाहान, परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।


परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा खुट्टाका पइताला तल्तिर राख्दइन।


स्वानी मान्स, आफ्ना बैकानका अधिनमी बस, जसेरि तमन प्रभुका अधिनमी बसन्छौ।


Swiv nou:

Piblisite


Piblisite