कलस्सी 2:18 - डोटेली नयाँ करार18-19 ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन। Gade chapit la |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।