Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




कलस्सी 1:9 - डोटेली नयाँ करार

9 तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन।

Gade chapit la Kopi




कलस्सी 1:9
35 Referans Kwoze  

तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।


तमन बिश्वासि होउ भणबर धेकाउनाइ निउति सब मौका नीकेरि प्रयोग अर, येशूमि बिश्वास नअद्द्या सित बुद्दिमानिसित ब्यबहार अर।


क्याकि यो परमेश्वरको इच्छा हो, कि हामरो निको व्यबहारले परमेश्वरलाइ नचिन्या मान्सनले आब हामलाइ झुटो आरोप लाउन्या हिम्मत आथिन, क्याकि यो स्पष्ट छ कि तिनरो झुटो आरोप सत्य होइन।


तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन।


निरन्तर प्रार्थना अरि राख।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


रे म आफना हरेक प्रार्थनामि तमन सबकिलाइ सदाइ परमेश्वर बठेइ सहयोगकि निउति बिन्ति अद्दउ।


जबलगइ म तमरा निउति प्रार्थना अद्दउ, म तमरि निउति परमेश्वरलाइ सदाइ धन्यबाद दिनउ।


रे तमनले मालिकलाइ धेकाउनाइ मान्तर होइन अथवा तिननलाइ खुशी पाड्डाइ मान्तर होइन। तर तमन ख्रीष्टका दास भया हुनाले आफना सारा हृदयले परमेश्वरले चाया अनसार अर।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


संसार रे तइमि भया मान्सनलाइ चाइन्या सब कुरणी नास हुन्या हुन, तर जइ मान्सले परमेश्वरको आज्ञापालन अरन्छ त्यो मान्स सदाइकिलाइ जिउन्या हो।


जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो।


तमरा सहर बठेइ आया येशू ख्रीष्टका दास इपाफ्रासले लगइ अबिबादन पठाया छन। तिन सदाइ तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान, ताकि परमेश्वरले तमनलाइ बलिया रे सिद्द बनाउन सकुन, रे तमन परमेश्वरको पुरा इच्छा पालन अद्दाछौ भणबर पक्‍का हुन सक।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तबइकिलाइ मुर्ख जन हो, तर प्रभुले तमन बठेइ अद्द चाया कुरणी बुज्जया कोशिस अरिबर बुद्दिमान हौ।


परमेश्वरलाइ खुशी बनाउन्यइ कुरणी सिक्द्या कोशिस अर।


रे परमेश्वरले आफ्ना सब बुद्दि रे बिबेकमी हामलाइ प्रसस्त सित दियो।


यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


क्याकि ख्रीष्ट येशूसित मिलाप भया हुनाले तमनले हरेक किसमले भौत आशिस पायाछौ। खास अरिबर उनले तमनलाइ उनरो बचन बोल्लाइ रे बुज्जाइ हरेक किसिमको खास क्षमता दिया छ।


यिसेरी पत्रुस झेलमि केइ दिन राख्यो, तर तिनरा निउति मण्डलिका मान्सनले परमेश्वरलाइ ठुला जोससित प्रार्थना अरिराइथ्यो


म प्रार्थना अद्दउ कि बिश्वासिन सितको तेरो संगति बड्डसकउ, रे परमेश्वरले हामलाइ दिया सब असल चिज तमले बुज्ज सक। यो ख्रीष्टको महिमाकी निउति हुन सकउ।


Swiv nou:

Piblisite


Piblisite