8 तिनले हामलाइ और मान्सनकि निउति तमरा प्रेमका बिसयमि भण्या छन। जो तमनलाइ पबित्र आत्माले दिया छन।
बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टमी भया हामरा बिश्वासका लाग्दा रे पबित्र आत्माले हामलाइ दिया प्रेमका लाग्दा, म बिन्ति अद्दउ कि परमेश्वरलाइ मेरी निउति मसित उत्कट भइबर प्रार्थना अर।
परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।
क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।
तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,
आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
यिसेरी जो चिज लुकाइया छ त्यो धेकिन्या हो, रे हरेक गोप्य कुरणी प्रकट अरिन्या हो।