28 हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।
रे उन आफ्ना मण्डलिकी निउति लगइ मर्या, ताकि उनले आफ्ना सब मान्सनलाइ सिद्द बनाउन सकुन रे सबलाइ आफ्ना उपस्थितिमि ल्याउन सकुन, जइमि केइ दोस अथवा पाप रे और केइ ननिकि कुरणी जन होउ, बरु तिनन पबित्र रे सिद्द हुन सकुन।
सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।
परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन।
परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।
तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ।
म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।
तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।
तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात् इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।
जब येशू ना बठेइ किनार उतर्या तब उनले एक ठुलो भिड धेक्यो, रे उनरो मन दयाले भरियो। क्याकि तिननसित कोइ थेइन जइले उनलाइ नीकेरि अगुवाइ अद्द सकउ रे हेरचाह अद्द सकउ, तिनन ग्वालो नभया भेडा जसा थ्या। रे उनले तिननलाइ परमेश्वरको राज्यका बारेमि भौत कुरणी सिकाउन पस्या।
तमरा सहर बठेइ आया येशू ख्रीष्टका दास इपाफ्रासले लगइ अबिबादन पठाया छन। तिन सदाइ तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान, ताकि परमेश्वरले तमनलाइ बलिया रे सिद्द बनाउन सकुन, रे तमन परमेश्वरको पुरा इच्छा पालन अद्दाछौ भणबर पक्का हुन सक।