Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




कलस्सी 1:17 - डोटेली नयाँ करार

17 सब चिज सृष्टि हुनु भण्ना अगाडी, ख्रीष्ट पइल्ली थ्या। उनइले सब चीजलाइ व्यवस्थित रुपमि काम अद्दया बनाउनाहान।

Gade chapit la Kopi




कलस्सी 1:17
19 Referans Kwoze  

उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।


क्याकि “उन हामसित छन, ताकि हाम उनमी जिउनाउ, रे उनमी इथउथ अद्दाउ रे उनमी हामरो अस्तित्व छ।” ठीक तसेरि जसेरि तमरा आफनाइ कबिले लगइ भणिराइछ, “हाम पक्‍का उनराइ सन्तान हौ।”


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।


जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।


येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।


येशूले मलाइ इसो लगइ भण्यो, “स्मुर्ना सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सब कुरणीको सुरु अर्या, रे म उइ हुँ जइले सब कुरणीलाइ अन्त अराउन्या हो। म मर्या तर आब, म जिउनो छु रे सदाइकि निउति जिउन्या हु। जी म तमनलाइ भणनउ उइलाइ सुण:


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


Swiv nou:

Piblisite


Piblisite