15 कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।
उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:
रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।
और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।