प्रेरित 9:31 - डोटेली नयाँ करार31 तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो। Gade chapit laडोटेलि31 इसेरि सारा यहुदिया, गालिल रे सामरियाभरि मण्डलिमि सान्ति भयो रे मण्डलि बलियो हुनोइ गयो। बिस्वासिन प्रभुका डरमि हिट्टाइ रे पबित्तर आत्माको सान्तोना पाइबर मान्सनको सङख्या लइ बड्डइ गया। Gade chapit la |
हाम सब ख्रीष्टमी बिश्वास अद्दया उनरा शरीरका अंग जसाइ हु, जसेरि एक मान्सका शरीरका अंग उइका सब जोर्नी बठेइ जोडिया हुनाहान, रे जब शरीरका जम्माइ अंग ठीकसित काम अददाहान, तब शरीर बडन्छ रे बलियो हुन्छ, तसेरि जब ख्रीष्टले हाम हरेकलाइ दिया काम अददाउ, हाम बलिया रे परिपक्व हुनाउ रे एक अर्खालाइ भौत प्रेम अददाउ।