प्रेरित 8:35 - डोटेली नयाँ करार35 तब फिलिपले भण्न सुरु अर्यो, रे पबित्र सास्त्रको इसइ खण्ड बठेइ तइलाइ येशूको सुसमाचार सुणायो। तिन ठुला हाकिमले बुज्यो रे येशूमि बिश्वास अर्यो। Gade chapit laडोटेलि35 तबइ फिलिपले तनलाइ धर्म- सास्त्तरको इसइ खण्डबटहइ इसुका बारेमि असल रइबार सुणायो। Gade chapit la |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।