प्रेरित 8:20 - डोटेली नयाँ करार20 पइ पत्रुसले भण्यो, “तेरा रुप्या तुइसित नास होउन, क्याकि परमेश्वरको बरदान रुप्याले किन्न सकिन्छ भणि तुइले बिचार अरि। Gade chapit laडोटेलि20 तर पत्रुसले तइलाइ भुन्यो, “तेरो पइसा तुसितइ नस्ट होइजाउ, क्यालाइकि तुइले त परमेस्वरको बर्दान लइ पइसाले किन्न सकिन्छ भन्न्या सोचि। Gade chapit la |
जसेरि तमन जाणन्छौ, कि यहुदि अगुवानले यहूदालाइ रुप्या दियाथ्यो, जब तइले छल अरिबर येशूलाइ धोका दिन्या बाचा अर्यो। पछा यहूदाले तसइ रुप्या तिननलाइ फिर्ता अर्यो। जब यहूदा झुण्डिबर मर्यो, तब तइको शरीर भइयइनि झण्यो। तइको पेट फुट्यो रे तइका सब आनणा-भुँणी निकल्या। तबइकिलाइ यहुदि अगुवानले तइ रुप्याले एक जमिन किन्यो।