15 उन ताँ आइबर तिननले पबित्र आत्मा पाउन भणबर तिनरा निउति प्रार्थना अर्यो।
15 उनुन ताँ आइबर बिस्वासिनले पबित्तर आत्मा पाउन् भनिबर तिनुनकि निउति प्रार्थना अर्यो।
पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।
हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।
आजी म तमनलाइ भणनउ, धर्तीमि तमनमि हइ दुइ जाना केइ कुरणीमि सहमत होइबर केइ माग्या भण्या, त्यो स्वर्गका मेरा पिता बठेइ तमरि निउति हुन्या हो।
तिनले उनलाइ भण्यो, “जब तमनले प्रभुमि बिश्वास अर्या, कि तमनले पबित्र आत्मा पाया?” पइ तिननले उनलाइ भण्यो, “पबित्र आत्मा छन भण्न्या कुरणी त हामले सुण्या आथिन।”
तबइकिलाइ नसिक्या फरक फरक भासा बोल्लयाले, तइको अर्थ खोल्ल्या क्षमताकी निउति प्रार्थना अरौ।