Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 7:2 - डोटेली नयाँ करार

2 पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।

Gade chapit la Kopi

डोटेलि

2 तनले भुन्‍यो, “हे मेरा दाइभाइन रे बा हो, मेरा कुरा सुण पइ!” महिमित परमेस्‍वरले हामरा पुर्खा अब्राहामुलाइ तन हारानमि जानाहाइ अगाडि मेसोपोटामिया भन्‍न्‍या देसमि बसन्‍ज्‍या, परमेस्‍वर ताँइ उनरा वा धेकिया

Gade chapit la Kopi




प्रेरित 7:2
29 Referans Kwoze  

भाइन रे बा हो, तमरा अगाडी मइले आफना बारेमि भण्नु पड्या कुरणी आब सुण।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


“हे प्रभु हामरा परमेश्वर, तमले सब थोक सृष्टि अर्या। तमराइ इच्छा अनसार तिन सृष्टि भया रे तिन अस्तित्वमि छन। तबइकिलाइ तम महिमा, आदर रे सक्ति ग्रहण अद्द्या योग्यका छौ।”


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।


पावलले इसो भण्या पछा फरिसि मान्सन रे सदुकीको समुहमी वाद-बिबाद भयो, रे सभामी फाटो पड्यो।


यशैया अगमबक्ताले यिन कुरणी भण्यो, क्याकि तिनले येशूको भबिष्यको महिमा धेकबर, उनरा बारेमि भण्यो।


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


तब यहुदि प्रधान पुजारिले सोध्यो, “कि तमलाइ दोस लाया कुरणी साच्ची हो?”


म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


भाइन हो, तमन हामरा महिमामय प्रभु येशू ख्रीष्टका शिष्या होउ, तबइकिलाइ तमनमि पक्षपातको भाबना जन होउ।


Swiv nou:

Piblisite


Piblisite