Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 6:7 - डोटेली नयाँ करार

7 यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।

Gade chapit la Kopi

डोटेलि

7 इसेरि परमेस्‍वरको बचन फइलिनोइ गयो, रे सिस्‍यानको संख्‍या यरुसलेममि झिग झिग बड्‍यो। पुजारिनमध्‍ये भउत जनाले लइ यइ बिस्‍वासलाइ सुइकार अर्‍यो।

Gade chapit la Kopi




प्रेरित 6:7
25 Referans Kwoze  

यिसेरी परमेश्वरको बचन सक्तिशाली रुपमि फैलिनोइ रे बड्डोइ गयो।


तर परमेश्वरको बचन फैलिनोइ गयो रे बिश्वासिन लगइ बड्डाइ गया।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


तर आब अनन्तका परमेश्वरको आज्ञा अन्सार अगमबक्ताले लेख्या कुरणी बठेइ धेकाइया रे जनाइया छ, ताकि सब जातिले बिश्वास अरुन रे आज्ञापालन अरुन:


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन।


परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


तर एलुमास जादुगरले (एलुमासलाइ ग्रीक भाषामि तइका नाउँको अर्थ जादुगर हो) सर्गियस पौलसलाइ येशूमि बिश्वास बठेइ फर्काउनाइ खोज्यो।


रे पइलगइ यहुदि अगुवानमि हइ भौतले उनमी बिश्वास अर्यो, फरिसि मान्सनको समुहका डरका लाग्दा, रे तिननले यहुदि सभाघर बठेइ निकालि दिनाहान, भण्न्या डरले त्यो स्वीकार अरेन।


शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


तर भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।


तिन दिनमि प्रभु येशू ख्रीष्टका छान्या शिष्याको संख्या बड्डोइ जान्नाथ्यो, तब हिब्रु भासा बोल्या मान्सनका बिरुद्दमि ग्रीक भासा बोल्या यहुदि बिश्वासीनले गनगन अर्यो, क्याकि दिन दिनइ खानाइ रे रुप्या बाणन्ज्या तिनरि बिधवा स्वानीनको वास्ता भएइन भण्न्या ग्रीक भासा बोल्या यहुदि बिश्वासीनको भणाइथ्यो।


तिनन सुणिरया कि एक समय जइले हामलाइ सताउनथ्या रे जइले हामलाइ नास पाड्डया कोशिस अरन्थ्यो, आब उनइले येशू ख्रीष्टका बारेमि तेइ सुसमाचार प्रचार अद्दा छन।


तबइकिलाइ मौका पाए सम्म हामले सब मान्सनलाइ भलाइ अद्दु पणन्छ, बिसेस अरिबर बिश्वासि मान्सनलाइ।


प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।


तर प्रिय हो, एक अर्खालाइ तमनले बिश्वास अद्द्या अति पबित्र सत्यमी बड्डाइलाइ सहयोग अददु पणन्छ। तमनले पबित्र आत्माको सक्तिको अगुवाइमी प्रार्थना अददु पणन्छ।


Swiv nou:

Piblisite


Piblisite