प्रेरित 6:11 - डोटेली नयाँ करार11 तब स्वतन्त्र दलका मान्सनले गोप्यमी कोइ कोइ मान्सनलाइ स्तिफनस बारेमि झुटो बोल्लालाइ उरेइबर यिसो भण्न लायो, “हामले यइ मान्सलाइ मोशा रे परमेश्वरको बिरुद्दमि निन्दा अर्या सुण्याछौ।” Gade chapit laडोटेलि11 तबइलाइ तिनुनले गुप्तमि मान्सनलाइ उचालिबर यसो भुन्न लायो, “मोसा रे परमेस्वरका बिरुद्दमि यइले बोल्या हामले सुण्या।” Gade chapit la |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”