Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 6:10 - डोटेली नयाँ करार

10 उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो।

Gade chapit la Kopi

डोटेलि

10 तर पबित्‍तर आत्‍माले स्‍तिफनसलाइ यसो ग्‍यान रे सक्‍ति दियो, तिन बोलन्‍ज्‍या मान्‍सले तिनरा बिरोधमि बोल्‍लइ सकेन।

Gade chapit la Kopi




प्रेरित 6:10
18 Referans Kwoze  

क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।


मेरा शिक्षा रे प्रचार मान्सनको बुजाइ रे सिपालु सब्दमि आधारित थेइन, तर पबित्र आत्माले तमनलाइ सक्तिशाली रुपमि धेकायो कि मइले तमनलाइ भण्या सन्देश सत्य थ्यो।


पालेले भण्यो, “यइ मान्सले जसो त कसइ मान्सले कभइ बोलेइन।”


यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।”


“हे कठोर मन भयका मान्सन हो, रे परमेश्वरको सन्देश सुण्नाइ इन्कार अद्द्या मान्सन हो। आफ्नो पिता पुर्खाले जसेरि तमनले लगइ पबित्र आत्माले धेकाया कुरणीलाइ कभइ माणनानु।


तर यदि यो परमेश्वर बठेइ हो भण्या तमनले यिन मान्सनलाइ रोक्द सक्दानु। नति तमन परमेश्वरका बिरोधमी उठ्या ठहरिन्या हौ।”


तर कोइ-कोइ मान्सनले चाइ स्तिफनसको बिरोध अर्यो, तिनन यहुदि सभाघरका मान्सन थ्या, जइलाइ स्वतन्त्र दल लगइ भणिन्छ रे तिननमि कुरेनि सहर, अलेक्जेन्ड्रया सहर, किलिकिया प्रदेस रे एसिया देशका मान्सन थ्या, तइ पछा तिननले खड़ा होइबर स्तिफनससित वाद-बिबाद अद्द पस्या।


तब स्वतन्त्र दलका मान्सनले गोप्यमी कोइ कोइ मान्सनलाइ स्तिफनस बारेमि झुटो बोल्लालाइ उरेइबर यिसो भण्न लायो, “हामले यइ मान्सलाइ मोशा रे परमेश्वरको बिरुद्दमि निन्दा अर्या सुण्याछौ।”


Swiv nou:

Piblisite


Piblisite