22 मन्दिरका चौकिदारले तिननलाइ झेलमि नभेट्या हुनाले फर्किया रे आइबर यो रैबार दियो,
22 रे सिपाइनले तिनुनलाइ झेलखानामि नभेट्याहुनाले फर्कि आइबर यो रइबार दियो,
तर पत्रुस दुर हइ यहुदि प्रधान पुजारिका घरका आगन सम्म येशूका पछा-पछा गयो, रे छाड्डीबार कि हुन्या हो, त्यो हेद्दाइ भितर पसिबर पाले सित बसिरयो।
हामले झेलमि सुरक्षितसित ताला लाया रे झेलको चौकीदार लगइ ढोकालाइ कल्लिया धेक्या, तर ढोका उगाड़न्ज्याँ हामले भितर कसइलाइ भेटेइन।
जब तिननले यो रैबार सुण्यो, तब मन्दिरका चौकीदार रे कप्तान मन्दिर भितर गया। तिननले छान्या शिष्याको सभामी आइबर तिननलाइ जबरजस्ती नअरिबरइ ताँ लेइबर आया, क्याकि मान्सनले तिननलाइ ढुङाले हाणबर मारदिन्या हुन कि भणि तिनन डराइरइथ्या।
परभातइ उज्यालो भया पछा “पत्रुसलाइ कि भयो” भणबर झेलका सिपाहिका बिचमि ठुलो खलबल माचियो।