19 तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,
19 रे प्रभुका एक स्वर्गदुतले रात झेलखानाको देलो खोल्दियो, रे प्रेरितनलाइ बाइर लेइबर भुन्यो,
तब उतन्जेइ एक ठुलो भुइँचालो गयो, रे झेलका जग हलिया, रे उतन्जेइ जम्माइ ढोका उगड्या, रे सबका साङला खुल्या।
क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।
तइ पछा प्रभुका एक दुतले फिलिपलाइ भण्यो, “उठीबर दक्षिण तिर यरुशलेम सहर बठेइ गाजा सहरतिर जान्या बाटामि जा। ताँ उजाड ठाउँको बाटो छ।”
तइ पछा जब उन यिन कुरणी बिचार अद्दाथ्या, सुइनामी प्रभुका स्वर्गदुत धेका पड्या, रे उनलाइ यिसो भण्यो, “योसेफ, राजा दाउदका बंस, मरियमलाइ तेरि स्वानिका रुपमि स्वीकार अद्दाइ जनडराइ, क्याकि जो तइका गर्भइनि छन, उन पबित्र आत्माका सक्ति बठेइ हुन।
उइले परमेश्वरका एक स्वर्गदुतलाइ धुप-बेदिको दाइँन तिर कलिरया धेक्यो।
योसेफ निन बठेइ बिउज्यो, रे प्रभुका स्वर्गदुतले उइलाइ भण्या अन्सार उइले मरियमलाइ ब्या अरिबर आफ्ना घरमि लेयो।
बुद्दिमान मान्सन गया पछा, प्रभुका एक स्वर्गदुत सुइनामी योसेफका वाँ धेका पड्या रे तिनले यिसो भण्यो, “उठ, बालक रे उनरी इजा मरियमलाइ लैयइबर मिश्र देशमि भाग। तुलाइ मइले नभणइय्याँ सम्म ताँइ बस, क्याकि राजा हेरोदले बालकलाइ माद्दाइ उनरो खोजी अद्दा छ।”
योसेफ, मरियम रे बालक येशू मिश्र देशमि थ्या, जब राजा हेरोद मर्यो प्रभुका एक स्वर्गदुत सुइनामी योसेफका वाँ मिश्र देशमि धेका पड्या, रे यिसो भण्यो,
ठुलो भुइँचालो गयो, क्याकि परमप्रभुका एक स्वर्गदुत स्वर्ग बठेइ तल्तिर ओल्या, रे आइबर ढुङो हटाइबर तइमि बस्या।
प्रभुका एक स्वर्गदुत तिनरा वाँ धेका पड्या रे प्रभुको चमक तिनरा वलतिर पलतिर चम्क्यो, रे तिनन बड्ताइ डराया।
एक दिन, दिनका तीन बजे तिर तिनले प्रष्टसित दर्सनमि परमेश्वरका एक स्वर्गदुतलाइ आफना वाँ आउन्नारया धेक्यो रे आफलाइ, “हे कर्नेलियस” भणि बोलाया सुण्यो।
तर राजा हेरोदले परमेश्वरलाइ महिमा नदिया हुनाले उतन्जेइ प्रभुका एक स्वर्गदुतले उनलाइ प्रहार अर्यो, रे स्याउँ-स्याउँ किड़ा पड़िबर उन मर्या।