Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 4:27 - डोटेली नयाँ करार

27 क्याकि भण्या साँच्चि तमनले अभिषेक अर्या, तमरा पबित्र सेवक येशूको बिरोधमी राजा हेरोद रे पन्तियस पिलातस हाकिम दुइ जाना, गैर-यहुदि रे इस्राएल देशका मान्सनसित इसइ सहरमि जम्मा भयाथ्या।

Gade chapit la Kopi

डोटेलि

27 “यो कुरा साँच्‍चि भया छ, क्‍यालाइकि तमले अबिसेक अर्‍या तमरा पबित्‍तर सेबक इसुका बिरुद्‍दमि हेरोदराजा, पन्‍तियस पिलातस रे अउरजातिन इज्राएलिनसित इसइ सहरमि भेला भया थ्‍या।

Gade chapit la Kopi




प्रेरित 4:27
53 Referans Kwoze  

तिननले येशूलाइ बादिबर लैया रे पिलातस हाकिमको राज महलमि न्याय अद्दाइलाइ लैया।


रे निका बनाउनाइ तमले आफ्नो हात बडा, रे आफना पबित्र सेवक येशूको नाउँ बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम होइजाउन।”


आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”


येशू हामलाइ चाइयाको यहुदि प्रधान पुजारिका राजा हुन। उन पबित्र, निर्दोष, सुद्द रे परमेश्वरले उनलाइ पापी मान्सन बठेइ छुटाइबर सब भण्ना मल्तिर स्वर्गमि बसायो।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


क्याकि तमले मलाइ पातालमि रनदियानु, रे नति आफ्ना पबित्र जनको मर्या शरीर कुन दिन्या हौ।


तर सिपाहिमी हइ एकले उनरा कोखीमि भालाले गोद्यो रे उतनजेइ रगतइ रे पानी निकल्यो।


तइ पछा तिननले येशूलाइ कैयाफाका वाँ बठेइ रोमीका ठुला हाकिम, पिलातासका महलमि लैया। त्यो परभातइको समय थ्यो, रे यहुदि मान्सन महलमि पस्या थेइन। तिननमि हइ यदि कोइ भितर पस्या भयाले तिनन असुद्द हुन्थ्या रे तइलाइ निस्तार काजबारको भोज खान्या अनुमति मिलनथेइन।


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।


तब येशूलाइ पकड्या मान्सले उनरो गिल्ला अर्यो, रे कोइ मुक्‍का हाण्न पस्या,


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


इसेरि यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला सित सङै खिसि काट्टाइ आपसमी भण्न लाग्या, “यइले औरलाइ बचायो तर आफलाइ बचाउन सकेन।


तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।


“यरुशलेम सहरका मान्सन हो! तमले अगमबक्तालाइ मार्या रे तेरा वाँ पठाइएका लाइ ढुङाले हाण्या। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।,


“तमन यइ काहानिका बारेमि कि बिचार अद्दाछौ? एक जाना मान्सका दुइ चेला थ्या। उइले पइल्लिका वाँ जाइबर भण्यो, ‘ए चेला, आज अंगुरको बारीमि काम अद्दाइ जा।’


तइ बेला गालील प्रदेसका सासक हेरोदले येशूको कामको चर्चा सुण्यो,


क्याकि पइल्ली राजा हेरोदले आफना भाइ फिलिपकि स्वानी हेरोदियासलाइ खुशी पाड्डाइ यूहन्नालाइ पकडीबर झेलमि हाल्या थ्यो।


जब हेरोदको जन्म दिन आयो, तब हेरोदियासकि चेलिले तिनरा बिचइनि नाचिबर हेरोदलाइ भौत खुशी बनाइ।


सब यहुदि महासभाका सब सदस्य उठीया, रे येशूलाइ पिलातस हाकिमको राजमहलमि न्याय अद्दाइलाइ लैया।


पिलातस हाकिमले बाइर तिनरा वाँ जाइबर भण्यो, “येइ मान्सका बिरोधमी तमन कि आरोप लाउछौ?”


Swiv nou:

Piblisite


Piblisite