Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 4:19 - डोटेली नयाँ करार

19 तर पत्रुस रे यूहन्नाले तिननलाइ जबाफ दियो, “परमेश्वरकि कुरणी सुण्नु भण्ना तमरि कुरणी सुण्नु परमेश्वरका नजरमि ठीक हो कि होइन तमन आफइ बिचार अर।

Gade chapit la Kopi

डोटेलि

19 तर पत्‍रुस, युहन्‍नाले तिनुनलाइ भुन्‍यो, “तमुले भुण्‍या कुरा मान्‍नु कि परमेस्‍वरइले भुण्‍या कुरा मान्‍नु, परमेस्‍वरका अगाडि कि कुरा ठिक छ? तमु आफुइ बिचार अर।

Gade chapit la Kopi




प्रेरित 4:19
30 Referans Kwoze  

पइ पत्रुस रे येशू ख्रीष्टका छान्या शिष्याले भण्यो, “हामले मान्सनको होइन तर परमेश्वरको आज्ञा पालना अद्दुइ पणन्छ।


म तमन समजदार मान्सनलाइ भण्नाछु, मइले भण्या कुरणी ठीक छ कि आथिन तमन आफइ बिचार अर।


यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।


मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”


तिननले उनलाइ भण्यो, सम्राटको। तब उनले तिननलाइ भण्यो, तबइकिलाइ जी सम्राटका हुन, सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन, परमेश्वरलाइ दिय।


कि तमनले आपसमी पक्षपात धेकायानु ब? रे खराब बिचार भया न्यायकर्ता भयानु ब?


चेलाचेली हो, प्रभुसितको तमरा सम्बन्धका लाग्दा, आफना इजा बुवाको आज्ञापालन अर, क्याकि यो उचित छ।


हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।


जब मिश्र देशका राजाले इस्राएलीका चेलालाइ जन्मन्जेइ मद्द्या आदेस दियो, तब विश्वासइ बठेइ मोशा जन्मन्ज्या तिनका इजा बाले तिनलाइ तीन महिना सम्म लुकाइ राख्यो। रे तिननले आफ्नो बालक खास धेकिबर तिननले राजाको आदेस नमाण्या लगइ डर माणेइन।


उनले पत्रुस रे यूहन्नालाइ यिसो भणबर पठायो, “गइबर हामरा निउति निस्तार काजबारको खानाइ तयार अर।”


जब तिननले पत्रुस रे यूहन्ना साहससित बोल्या धेक्यो, रे यिन अनपड रे साधारण मान्स रइछन भणबर था पायो, तब तिनन अचम्म पड्या, रे यिन येशूसितइ रन्थ्या भण्न्या तिननले था पायो।


“हामले तमनलाइ येशू ख्रीष्टका नाउँमि कसइलाइ केइ जन भण भणबर कडा चेतावनी दिइराइथ्या, तर तमनले आफना शिक्षाले जम्माइ यरुशलेम सहर भरिसक्या, रे तइ मान्सको हत्याको दोस जबरजस्ती हाममि लाउन खोज्जा छौ।”


Swiv nou:

Piblisite


Piblisite