Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 4:1 - डोटेली नयाँ करार

1 पत्रुस रे यूहन्ना मान्सनसित बोल्लाथ्या, यहुदि पुजारिन, मन्दिरको चौकिदारको कप्तान रे सदुकीको समुह तिनरा वाँ आया।

Gade chapit la Kopi

डोटेलि

1 पत्‍रुस रे युहन्‍ना मान्‍सनसित कुरा अद्‍दा अद्‍दाइ, पुजारिन, सदुकिन रे मन्‍धिरको हेरबिचार अद्‌द्‌या कप्‍तान तिनरा वा आया।

Gade chapit la Kopi




प्रेरित 4:1
20 Referans Kwoze  

तिनरा हात उनलाइ कसेरी पकडाइ दिउ भणि यहुदि मुख्य पुजारि रे कप्तानका वाँ गइबर तइले सल्ला अर्यो।


तब तिननले स्तिफनसको बिरुद्दमि मान्सनलाइ, यहुदि मान्सनका अगुवा रे मोशाको कानुन सिकाउन्यावालालाइ उरेइबर तिननले स्तिफनसलाइ समायो रे उनलाइ यहुदि महासभाका अगाडी लेया।


जब तिननले यो रैबार सुण्यो, तब मन्दिरका चौकीदार रे कप्तान मन्दिर भितर गया। तिननले छान्या शिष्याको सभामी आइबर तिननलाइ जबरजस्ती नअरिबरइ ताँ लेइबर आया, क्याकि मान्सनले तिननलाइ ढुङाले हाणबर मारदिन्या हुन कि भणि तिनन डराइरइथ्या।


जब मन्दिरका चौकिदारको कप्तान रे यहुदि मुख्य पुजारिले यो रैबार सुण्यो तब यिन सबको नतिजा कि हुन्या हो भणबर तिनन येशू ख्रीष्टका छान्या शिष्याका बारेमि दोधारमि पड्या।


फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”


तिन मान्सन जो सभामी आइरइथ्या, तिननमि हइ यहुदि प्रधान पुजारि हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेण्डर रे यहुदि प्रधान पुजारिका परिबारका जम्माइ ताँ थ्या।


तब सिपाइको एक टोलि, रे यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुह बठेइ चौकीदार पठाइबर यहूदा इस्करियोत बत्ति, राँका रे हतियार लेइबर आयाथ्या।


मइले तमनलाइ भण्या कुरणी याद राख, ‘नौकर आफना मालिक भण्ना ठुलो हुनइन।’ तिननले मलाइ सतायो भण्या तमनलाइ लगइ सताउन्या हुन। तिननले मेरो शिक्षा पालन अर्यो भण्या तमरो शिक्षा लगइ पालन अद्द्या हुन।


तस्याइ यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मान्सनका अगुवाले सङै खिसि काटीबर इसो भण्यो,


यहुदि मुख्य पुजारि रे यहुदि मान्सनका अगुवाले बरब्बालाइ हामरा निउति छाड्डाइ माग अर, रे येशूलाइ मृत्यु दण्ड दिन्या माग अर भणीबर मान्सलाइ सूरेयो।


तिननले आफना शिष्यालाइ हेरोद राजालाइ साथ दिन्या मान्ससित उनरा वाँ पठायो। तिननले भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइको डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो साँच्चि रितिले सिकाउछौ।


तब तिननले बुज्यो, कि उनले रोटाको खमिर बठेइ होइन, तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको झुटा शिक्षा बठेइ होशियार भया भण्या रइछ।”


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


एक दिन मन्दिरमि उन मान्सलाइ सिकाउन्नाथ्या, रे तिननलाइ सुसमाचार प्रचार अद्दाथ्या। यहुदि मान्सनका अगुवासित यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला उनरा वाँ आया,


यहुदि प्रधान पुजारि रे तिनसित हुन्या सब (जो सदुकीको समुह थ्या) डाहाले भरिबर येशू ख्रीष्टका छान्या शिष्याका बिरोधमी खडा भया,


Swiv nou:

Piblisite


Piblisite