9 तब सब मान्सनले तइलाइ हिट्टारया रे परमेश्वरको प्रसंसा अद्दार्या धेक्यो।
9 सप्पइ मान्सनले तइलाइ हिट्टोइ रे परमेस्वरको प्रसम्सा अद्दोइरया धेक्यो।
तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।
“यिन मान्सनलाइ आब हामले कि अद्दाउ? क्याकि साँच्चि यिन बठेइ एक अचम्मका काम होइरइछ भण्न्या यरुशलेम सहरका बासिन्दा जम्माइलाइ प्रकट होइय्यो, रे हाम यो इन्कार अद्द सक्दाइन।
जब मान्सनले पावलले अर्या तिन कुरणी धेक्यो तब तिननले लुकोनिया जिल्लाको भाषामि इसो भणबर जोरले कला हाल्यो, “देबता मान्सका रुपमि हामरा वाँ ओलीबर आइरइछन।”
उनले यिन कुरणी भणि सक्या पछा उनरा बिरोधी सब लाजमि पड्या, तर उनले अर्या सब महान काममी मान्सन आनन्दित भया।