Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 3:15 - डोटेली नयाँ करार

15 रे तमनले अनन्त जीवनको स्रोतलाइ मारिदिया, जइलाइ परमेश्वरले, मर्या बठेइ जिउना बनायो, हाम यइका गवाही हौ।

Gade chapit la Kopi

डोटेलि

15 जिबन दिन्‍यालाइ तमुले मार्‍या, परमेस्‍वरले उनलाइ मर्‍याबटहइ जिउना बनाया छन्, यइ कुराका हाम साछि छु।

Gade chapit la Kopi




प्रेरित 3:15
29 Referans Kwoze  

आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।


तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।


परमेश्वरले सब चिज सृष्टि अर्यो रे सब चिज उनराइ हुन। तबइकिलाइ भौत मान्सनलाइ उनरो महिमामि सहभागी हुनाइ लइजानाकि निउति परमेश्वरले निर्णय अर्यो कि मुक्तिका संस्थापक प्रभु येशूलाइ दु:ख-भोग बठेइ सिद्द पाड्ड ठीक छ, क्याकि येशूइ हुन जइले मुक्ति दिनाहान।


पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान।


क्याकि जसेरि पिता आफइमी जीवन छ, उसेरी उनले चेलोलाइ लगइ आफइमी जीवनको स्रोत हुन्या अधिकार दिइराइछ।


उन सब जीवनका मुल हुन, रे सब मान्सनलाइ ज्योति दिन्या उनइ हुन।


पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


क्याकि तमले उइलाइ सब मान्सनमि अधिकार दिइराइछौ, ताकि तमले दिया सबइलाइ उइले अनन्त जीवन देउन।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


येशूले तइलाइ भण्यो, “तु जान्निनी कि परमेश्वर तुलाइ कि दिन चाहानाहान, रे तु जान्निनी कि को तुसित पानी माग्दा छ। यदि तु जान्नेइ हइ त, तु मसित माग्देइ थी रे म तुलाइ त्यो पानी दिनेइथ्या जइले जीवन दिन्छ।”


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।


यो तेइ सक्ति हो जइले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो रे उनलाइ स्वर्गमि परमेश्वरका दाइन हाततिर सम्मानित ठाउँमि बस्स्या बनायो।


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


तमन यिन सब कुरणिका साक्षि हउ।


उन रिसाइरइथ्या, क्याकि येशूमि मर्या बठेइ जिउना हुनाहान भण्न्या कुरणी तिननले मान्सनलाइ सिकाउनाथ्या, कि जो मान्सन मरिसक्या छन, तिननलाइ परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन, जसेरि परमेश्वरले येशूलाइ मर्या बठेइ जिउना बनायो।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


Swiv nou:

Piblisite


Piblisite