Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 28:31 - डोटेली नयाँ करार

31 तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।

Gade chapit la Kopi

डोटेलि

31 उन साहसि भइबर परमेस्‍वरका राज्‍यको प्रचार अद्‍दाइ प्रभु इसु ख्रिस्‍टका बिसयमि सिकाउथ्‍या रे कसइलेलइ उनलाइ रोक्‍दाइनथ्‍या।

Gade chapit la Kopi




प्रेरित 28:31
17 Referans Kwoze  

आब हे प्रभु, तिनरा धम्कि सुण, रे तमरा दासलाइ पुरा साहससित तमरो सन्देश बोल्ल दिय,


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।


तर प्रभु मेरा पक्षमि थ्या, रे उनले मलाइ बल दियो, ताकि मइले येशू ख्रीष्टका बारेमि सुसमाचार निक्केरि प्रचार अद्द सकु ताकि तिन सब गैर-यहुदि मान्सन जो अदालतमि थ्या, तिनन सबले यो सुण्न सकुन। भोकाया सिंहका मुख बठेइ बच्या जसेरि उनले मलाइ मृत्यु बठेइ बचायो।


म अइल झेलमि भया हुनाले भौत बिश्वासिन भाइन प्रभुमि साहसि भया छन रे साहससित परमेश्वरको बचन प्रचार अद्द सक्द्या भया छन।


आब हेर, म जाण्नउ कि तमनमि हइ जइ जइलाइ मइले हरेक ठाउँमि परमेश्वरको राज्यका बारेमि प्रचार अर्या, तमन मलाइ आजी कभइ धेक्द्या होनु।


तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


रे दिना दिन येशू ख्रीष्टका छान्या शिष्या मन्दिरमि रे घर-घर गइबर येशूइ ख्रीष्ट हुन भणबर सिकाउन रे बचन प्रचार अद्द छाडेइन।


क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन।


भोलिबारका रात प्रभु येशूले पावलका नजिक कल्लिबर भण्यो, “साहस अर, पावल, क्याकि जसेरि तुइले यरुशलेम सहरमि मेरो गवाही दिइ, तसेरि तुइले रोम सहरमि लगइ गवाही दिनु पणन्छ।”


तइ पछा येशू सहर-सहर रे गाउँ-गाउँमी प्रचार अद्दाइ रे परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ घुम्द पस्या। बार जाना शिष्या लगइ उनसित थ्या।


केइ दिन पछा, जब यूहन्नालाइ पकडीबर झेलमि हाल्यो, तइ पछा येशू गालील जिल्लामि गाया रे मान्सनका बिचमि परमेश्वरको सुसमाचार प्रचार अर्यो।


येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।


पावल पुरा दुइ बर्ष सम्म आफनाइ खर्चमि रोम सहरमि बस्या, रे तिनरा वाँ आउन्या सबलाइ तिनले स्वागत अर्यो।


Swiv nou:

Piblisite


Piblisite