2 मुख्य पुजारि रे यहुदि अगुवानले फेस्तसलाइ भेट्यो, रे तिननले पावलका बिरोधमी दोस लायो।
2 मुख्य पुजारिन रे यहुदि नेतानले पावलका बिरोधमि आफना कुरा सुणायो।
जइका बारेमि, म यरुशलेम सहरमि हुन्ज्या, मुख्य पुजारि रे यहुदि मान्सनका अगुवा तइका बिरोधमी दोस लाइबर तइलाइ दण्ड दिनु पणन्छ भणि बिन्ति अर्याछ।”
पाँच दिन पछा यहुदि प्रधान पुजारि हननिया रे केइ यहुदि मान्सनका अगुवा, तर्तुल्लस नाउँको एक जाना वकिलसित कैसरिया सहरमि आया, रे तिननले पावलका बिरोधमी ठुला हाकिमका अगाडी मुद्दा पेस अर्यो।
ठुला हाकिम फेस्तसले भण्यो, “राजा अग्रिपास रे हामसित याँ भया सब मान्सन हो, तमले यइ मान्सलाइ धेक्दाछौ, जइका बारेमि सारा यहुदि मान्सनले यो मान्स आब बठेइ बाच्च्या लायकको आथिन भणि यरुशलेम सहरमि रे याँ कैसरिया सहरमि लगइ मसित बिन्ति अद्दाथ्या।
तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो।
गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।