9 और यहुदि मान्सनले लगइ तिन कुरणी सब ठीक हुन भणि गवाही दियो।
9 अउर यहुदिनले लइ यो कुरा ठिक हो भनिबर गवाहि दियो।”
गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।
आब हजुर आफइले यइको सोधपुछ अरेले हामले यइलाइ लाया दोस यिन सब कुरणीको सच्चाइ तइ बठेइ था पाउन सकन्छौ।”