प्रेरित 24:14 - डोटेली नयाँ करार14 तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ। Gade chapit laडोटेलि14 रे यो कुरा मु हजुरकाइ अगाडि सुइकार अद्दउँ, जइ मुक्ति पाइन्या बाटालाइ तिनुन झुटा भुन्नाहान्, तसइअन्सार ब्यबस्थामि भया कुरा रे अगमबक्ताका किताबमि लेखिया सप्पइ कुरा बिस्वास अरि मेरा पुर्खानका परमेस्वरको आराधना मु अद्दउँ। Gade chapit la |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।