Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 21:20 - डोटेली नयाँ करार

20 यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।

Gade chapit la Kopi

डोटेलि

20 यो सुन्‍यापाछा तिनुनले परमेस्‍वरको महिमा अर्‍यो। तबइ तिनुनले पावललाइ भुन्‍यो, “हेर भाइ, यहुदिनका बिचमि बिस्‍वास अद्‌द्‌या हजारउ छन् रे ब्‍यबस्‍थाका कुरामि उनुन सप्‍पइ भउत जोसिला छन्।

Gade chapit la Kopi




प्रेरित 21:20
28 Referans Kwoze  

म यो गवाही दिनउ कि परमेश्वर प्रति तिनरो जोस त छ, तर तिनरो समज परमेश्वरको सेवा कसेरी अद्द्या भणन्या बारेमि ठीक आथिन।


हामरा जातिमी मेरा यहुदि दौतरि भण्ना म हमरा पुर्खाको शिक्षा पढाइ रे पालन अददाइ भौत उत्सुक थ्या रे मेरा पुर्खाको परम्परामि भौत जोसिलो थ्या।


पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।


आब केइ यहुदि बिश्वासीनले यहुदिया जिल्ला बठेइ एन्टिओखिया सहरमि आइबर बिश्वासि भाइनलाइ यिसो सिकाउन पस्या, “तमनले मोशाको कानुनको अन्सार खतना अर्यानु भण्या तमनले उद्दार पाउन सक्दाहान।”


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


तब फरिसि मान्सनका दलका केइ बिश्वास अद्द्याले कलिबर भण्यो, “गैर-यहुदि मान्सन बठेइ आउन्या येशू ख्रीष्टका शिष्याले यहुदि रित अन्सार खतना हुनुइ पणन्छ रे तिननलाइ मोशाको कानुन पुराइ पालना अद्द लाउनु पणन्छ।”


यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।


हामले सुणिराइछौ, कि हामरा बिचइनिका कसइ कसइ मान्सनले हामरो आदेस बिना तमनलाइ उल्टो शिक्षा दिइबर तमनलाइ भौत कुरणीमि दु:ख दिइराइछ।


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


पइ सन्देश सुण्न्यामि हइ भौतले येशूमि बिश्वास अर्यो, रे बिश्वास अद्द्या मान्सनको संख्या लगभग पाँच हजार बैकान मान्सन भया।


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


साँच्चि, म तमनलाइ भण्नउ, गउको दानो माटाइनि पडिबर मरेइन भण्या त्यो एकलोइ रन्छ। पइ त्यो मर्यो भण्या तइले भौत फल फलाउछ।


तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”


इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


Swiv nou:

Piblisite


Piblisite