17 हाम जब यरुशलेम सहरमि पुग्या, तब भाइनले हामलाइ खुशी होइबर स्वागत अर्यो।
17 हाम यरुसलेममि आइ पुगन्ज्या, ताँका बिस्वासिनले हामुलाइ भउत खुसिहोइबर स्वागत सत्कार अर्यो।
जब पावल रे बारनाबास यरुशलेम सहरमि पुग्या, तब तिननलाइ मण्डलि, येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानले स्वागत अर्यो। परमेश्वरले तिननसित अर्या सब कुरणी तिननलाइ ताँ भण्यो।
तबइकिलाइ ख्रीष्टले तमनलाइ स्वीकार अर्या जसेइ एक-अर्खालाइ स्वीकार अर, तमनले यिसो अर ताकि मान्सनले परमेश्वरको महिमाको अद्द सक्द्या हुन।
टुरोस सहर बठेइ सुरु अर्या यात्रा पुरा अरिसक्या पछा हाम टोलेमाइस गाउँमी पुग्या, रे भाइनलाइ भेटबर तिननसित एक दिन बस्या।
तिन दिनमि भाइनका बिचइमि पत्रुस कलिया (यिन मान्सनको संख्या लगभग; एक सय बीस थ्यो), रे भण्यो,