Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 20:29 - डोटेली नयाँ करार

29 क्याकि मलाइ था छ, कि म गया पछा तमरा बिचइनि झुटा शिक्षक आउन्याहुन। रे बिश्वासिनलाइ दु:ख दिन्या हुन, तब तिनन त्यो ब्वाँसा जसाइ हुन, जो भेडालाइ माद्दाहान।

Gade chapit la Kopi

डोटेलि

29 क्‍यालाइकि मुलाइ थाँ छ, मु गयापाछा डरलाग्‍दा ब्‍वाँसाजसा मान्‍सन तमरा बिचमि पस्याछन्, रे मण्‍डलिलाइ दु:ख दिन छाड्‌डया आथिनन्‌।

Gade chapit la Kopi




प्रेरित 20:29
18 Referans Kwoze  

“झुटा अगमबक्ता बठेइ होस अरि बस्या, तिनन इसा ब्वाँसा जसा हुन जो तमरा वाँ भेडाका भेसमि आउनाहान, मान्सन बिश्वास अद्दाहान कि उन भेडा हुन, तर साँच्चि तिन मान्सनलाइ हमला अद्दया डर लाग्द्या ब्वाँसा हुन।


भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


नौकर मान्स भेडा आफनाइ ग्वालो जसो होइन। तइले त ब्वाँसा आया धेकिबर भेडा छाडिबर डरले भागन्छ, रे ब्वाँसाले भेडालाइ झ्म्टीन्छ रे तितर बितर पाडीदिन्छ। क्याकि त्यो तिनारो ग्वालो होइन रे तिनन उइका भेडा होइन।


जा हेर, म तमलाइ ब्वाँसा बिचमि भेडाका पाठा जसेरि पठाउन्नाछु।


हेर, म तमनलाइ ब्वाँसाका बिचमि भेडाका पाठा जसेरि पठाउन्नाछु, तबइकिलाइ तमन स्याप जसा चलाँक रे परेवा जसा निर्दोष होइजा।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


जब तिननले खाना खाइसक्यो पइ येशूले सिमोन पत्रुसलाइ भण्यो, “हे सिमोन यूहन्नाका चेला कि तु मलाइ साच्ची यिन भण्ना बड्ता प्रेम अरन्छै?” उइले उनलाइ भण्यो, “हजुर प्रभु, तम जाणन्छौ कि म तमलाइ कति प्रेम अद्दउ।” उनले भण्यो, “तसो भया मेरा पाठाको हेरबिचार अरेइ।”


जसेरि गोवालाले आफ्ना भेडाको हेरचाह अरन्छ, तमनले सब मान्सनको हेरचाह अददु पणन्छ, जइलाइ परमेश्वरले तमरो जिम्मामि दिया छ। यो स्वइच्छाले अर, क्याकि तमनले तसोइ अर्या परमेश्वरले चाहानाहान। यइ कामलाइ करले जन अर। यो कामलाइ पैसा पाउनाइ लगइ जन अर, तर परमेश्वर रे मान्सनको सेवा अद्द्या इच्छाले अर।


तिननले भण्याथ्यो आखिरी दिनमि प्रभु रे उनरा मान्सनको ठट्टा अद्द्या हुन्या हुन। यिन मान्सनको जीवन आफनो अभिलासाले नियन्त्रण भया हुन्छ।


Swiv nou:

Piblisite


Piblisite