Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 2:34 - डोटेली नयाँ करार

34 क्याकि राजा दाउद त स्वर्गमि उचालीएइन। तर उन आफइ भण्नाहान, ‘प्रभु परमेश्वरले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,

Gade chapit la Kopi

डोटेलि

34-35 क्‍यालाइकि दाउद स्‍वर्गमि चडेनन्‌, तर उन आफुइ भुन्‍नाहान्‌, “‘परमप्रभुले मेरा प्रभुलाइ इसेरि भुन्‍यो, जन्‍ज्‍यासम्‍म मु तमरा सत्‍तुरनलाइ तमरा खुट्‍टामणिको बनाउनइन, तम मेरा दाइन हात तिर बस।’

Gade chapit la Kopi




प्रेरित 2:34
9 Referans Kwoze  

परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”


रे परमेश्वरले सब कुरणी ख्रीष्टका अधिकारमि राख्या छ, रे उनलाइ सब कुरणीमि मण्डलिको फाइदाकिलाइ अगुवा बनाया छ।


क्याकि परमेश्वरले पुरा रुपमि शत्तुरलाइ नहाराया सम्म ख्रीष्टले त्यो राज्यमि सासन अददु पणन्छ।


याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


स्वर्गमि कोइलगइ गया आथिन, तर म, मान्सको चेलो स्वर्ग बठेइ ओलीबर आया हु।


जबसम्म म तेरा शत्तुरलाइ तेरा अधिनमी ल्याउनइन।’”


Swiv nou:

Piblisite


Piblisite