Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 2:24 - डोटेली नयाँ करार

24 आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।

Gade chapit la Kopi

डोटेलि

24 तर इसुलाइ परमेस्‍वरले मिरत्‍युका पिडाबटहइ छुट्‍कारा दिबर जिउनो पाण्‍यो, क्‍यालाइकि मिरत्‍युले इसुलाइ रोकिराख्‍द सकेन।

Gade chapit la Kopi




प्रेरित 2:24
45 Referans Kwoze  

रे हामरो शरीर महत्वपूर्ण छ, क्याकि जसेरि परमेश्वरले आफ्नो सक्ति प्रयोग अरिबर प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, तसेरि हामलाइ लगइ उनले मर्या बठेइ जिउना बनाउनाहान।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।


तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।


यो तेइ सक्ति हो जइले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो रे उनलाइ स्वर्गमि परमेश्वरका दाइन हाततिर सम्मानित ठाउँमि बस्स्या बनायो।


कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”


क्याकि हाम जाण्नाउ कि परमेश्वर जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनले हामलाइ लगइ येशूसित जिउना बनाउन्या हुन, रे उनले हामलाइ तमनसित उनरो उपस्थितिमि ल्याउनाहान।


येशूलाइ मर्या बठेइ जिउना बनाउन्या परमेश्वरका आत्मा तमनमि बास अद्दाहान। रे जसेरि उनले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो, तसेरि उनले तमनमि बास अद्दया परमेश्वरका आत्मा बठेइ तमरा मरणशिल शरीरलाइ लगइ जिउना बनाउन्या हुन।


जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


क्याकि यदि तुइले येशूलाइ प्रभु हो भणि आफना मुखले मान्सनका अगाडी स्वीकार अरि, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो भणि आफना हृदयमि बिश्वास अरि भण्या परमेश्वरले तुलाइ बचाउन्या हुन।


तर यो हामरि निउति लगइ हो। यदि हाम परमेश्वरमि बिश्वास अद्दाउ, जइले हामरा प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो भण्या, हाम लगइ बिश्वास अर्या हुनाले धर्मि ठहरिन्या हु।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


तर परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो।


रे तमनले अनन्त जीवनको स्रोतलाइ मारिदिया, जइलाइ परमेश्वरले, मर्या बठेइ जिउना बनायो, हाम यइका गवाही हौ।


म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।


परमेश्वरले आफ्नो सेबकलाइ मर्या बठेइ जिउना बनाइबर सबहइ पइल्ली तमरा वाँ पठायो, रे हाममि हइ हरेकलाइ आशिस दिनाइ आफ्ना पापमय जीवन बठेइ परमेश्वरतिर फर्किन सायता अर्यो।”


तइ भण्नालगइ बड्ता उनले ख्रीष्टलाइ मर्या बठेइ जिउना पाण्यो भणि हामले परमेश्वरको बारेमि झुटि गवाही दियाछौ। तर यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइनन भणन्या कुरणी सत्य हो भण्या परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायइन।


तर जइ येशूलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो उनरो लास कुएइन।


तमन सबलाइ रे इस्राएल देशका सारा मान्सनलाइ था होउ, कि यो नासरत गाउँका येशू ख्रीष्टको नाउँमि निको भया छ, उनइ येशू ख्रीष्ट जइलाइ तमनले क्रुसमि टाङयाथ्या। तर परमेश्वरले उनइलाइ मर्या बठेइ जिउना बनायो। आज उनरोइ नाउँ बठेइ यो मान्स तमरा अगाडी निको भया छ।


पबित्र सास्त्रमि येशूका बारेमि यो पक्‍का रुपले लेखियाथ्यो कि उन आफ्ना मृत्यु बठेइ आजी जिउना हुन्या छन, तर तिननले अइल सम्म बुज्या थेइन।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


आब मलाइ भण कि हामले तमनलाइ ख्रीष्ट मर्या बठेइ जिउना भया छन भणबर प्रचार अर्या छौ, तमनमि हइ कसइले लगइ यो भणनु पड्डइन कि बिश्वासिन मर्या बठेइ जिउना हुनाइन।


क्याकि ख्रीष्ट तबइकिलाइ मर्या रे आजी जिउना भया ताकि उनलाइ जिउना मान्स रे मर्या मान्स दुएइले प्रभु माण्न सकुन।


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


तब तिननले बिश्वास अद्द सकेन्, क्याकि यशैया अगमबक्ताले आजि यिसो भणिराइछ,


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


तिननले भण्यो, “हजुर, हामलाइ याद छ त्यो ठग जिउनोइ छ, उनले भण्याथ्यो, तीन दिन पछा म आजी जीउनो हुन्या हु।”


रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


हामरा पिता पुर्खाका परमेश्वरले येशूलाइ मर्या बठेइ जिउना बनायो, जइलाइ तमनले क्रुसमि टाङिबर मार्या।


उन गाडिया रे पबित्र सास्त्र अन्सार तेसरा दिनमि उन मर्या बठेइ जिउना भया।


तर ख्रीष्ट मर्या बठेइ जिउना भया कुरणी सत्य हो, उन पइलो हुन रे उनले यो प्रमाणित अर्यो रे उनले मान्सनलाइ मर्या बठेइ जिउना लगइ बनाउन्या हुन।


Swiv nou:

Piblisite


Piblisite