Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 2:22 - डोटेली नयाँ करार

22 इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।

Gade chapit la Kopi

डोटेलि

22 “इज्राएलका मान्‍सन हो, मेरा कुरा सुण! नासरतका इसुका जिबनबटहइ परमेस्‍वरले तमरा बिचमि सक्‍तिसालि काम अर्‍यो रे भउत अचम्‍मका चिन्‍ह धेकायो। त्‍यो त तमुलाइ थाइ छ, परमेस्‍वरले इसुलाइ आफुले पठाया हुँ भनिबर तिनइ कामबटहइ धेकायो।

Gade chapit la Kopi




प्रेरित 2:22
42 Referans Kwoze  

निकोदेमस रात येशूका वाँ आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ कि परमेश्वरले तमलाइ हामलाइ सिकाउनाइ पठया हो, क्याकि परमेश्वर संङइनि भएइन भण्या तमले अर्या यिन चिन्ह कोइलगइ अद्द सक्दइन”।


तमन सबलाइ रे इस्राएल देशका सारा मान्सनलाइ था होउ, कि यो नासरत गाउँका येशू ख्रीष्टको नाउँमि निको भया छ, उनइ येशू ख्रीष्ट जइलाइ तमनले क्रुसमि टाङयाथ्या। तर परमेश्वरले उनइलाइ मर्या बठेइ जिउना बनायो। आज उनरोइ नाउँ बठेइ यो मान्स तमरा अगाडी निको भया छ।


तर परमेश्वरको औंलाले म भूत निकाल्लउ भण्या, परमेश्वरको राज्य तमनका वाँ आइरइछ।”


तर यदि परमेश्वरका आत्मा बठेइ म भूत धपाउनौ भण्या परमेश्वरको राज्य तमनमि आइ सक्या छ।”


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


रे परमेश्वरले लगइ अचम्मका काम, चिन्ह, भौत किसिमका अचम्मका काम रे मान्सनलाइ आफ्नो इच्छा अनसार पबित्र आत्मा बठेइ बरदान दिइबर यो सन्देश प्रमाणित अर्यो।


साँचो छान्या शिष्याका लक्षण पुरा धैर्यसित, चिन्ह, चमत्कार, रे सक्तिका काम बठेइ तमरा बिचमि प्रकट अरिएका थ्या।


क्याकि राजा अग्रिपास आफइले यिन कुरणिका बारेमि जाणन्छौ, जइका अगाडी म नडराइबर बोल्ला छु। क्याकि यिन केइ कुरणी उन बठेइ लुक्या आथिन, क्याकि यो कुरणी गुपचुपमि अरिया होइन।


“नासरत गाउँका येशूको बिरोधमी भौत कारबाइ अद्दु पणन्छ भण्न्या म आफइलाइ लगइ बिश्वास थ्यो।


क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।


पइ मइले सोध्या, ‘प्रभु, तम को हौ?’ उनले मलाइ भण्यो, ‘म नासरत गाउँको येशू हु, जइलाइ तु सताउन्नाछइ।’


तिनन यिसो भणबर कला हाल्ल पस्या, “हे इस्राएल देशका मान्सन हो, सहयोग अर, मान्सनलाइ जाँ पायो ताँइ हामरा जातिलाइ मोशाको कानुन जन माण रे मन्दिरमि पुजा जन अर भण्न्या शिक्षा दिन्या यइ मान्स हो, इति मान्तर होइन, यइले गैर-यहुदि मान्सनलाइ लगइ मन्दिर भित्तर लेइबर यइ पबित्र ठाउलाइ असुद्द पाण्यो।”


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


तब कलिबर पावलले हातले इसारा अरि भण्यो, “हे इस्राएल देशका मान्सन रे परमेश्वरसित डर माण्न्या गैर-यहुदि मान्सन हो, सुण,


क्याकि यइले यिसो भण्या हामले सुण्या, नासरत गाउँका येशूले यइ मन्दिरलाइ नास अद्द्या हुन, रे मोशाले हामलाइ दिया रित लगइ बदलदिन्या हुन।”


रे उनले सभाका मान्सनलाइ भण्यो, “हे, इस्राएल देशका मान्सन हो, तमन यिन मान्सनलाइ जी अद्दाइ बटिरइछौ, तइमि होशियार भया।


यो धेकिबर पत्रुसले मान्सनलाइ भण्यो, “इस्राएल देशका मान्सन हो, यइ कुरणीमि तम क्याकि अचम्म माणन्छौ? कि हामरो आफनाइ सक्ति रे भक्ति बठेइ हामले यइलाइ हिट्या बनाया जसेरि घोरिबर हामलाइ क्याइ हेद्दाछौ?


पिलातस हाकिमले एक दोषपत्र लेख्यो रे येशूका मुन्टाका मल्तिर क्रुसमि दोषपत्र टाङयाथ्यो, रे तइमि इसो लेखिरइथ्यो: “नासरत गाउँका येशू यहुदिका राजा।”


और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।


उनले लाजरसलाइ चिहान बठेइ बोलाइबर मर्या बठेइ जिउनो पाड्यो, रे उनसित भया भिडका मान्सनले उनरो गवाही दिनाइ रया।


तब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले यहुदि महासभाका सदस्यलाइ बोलाइबर तिनलाइ भण्यो, “आब हाम कि अददाउ? क्याकि यइ मान्सले त भौत अचम्मका काम अद्दा छ।


यदि मइले मेरा पिताको काम अर्या आथिन भण्या ममि बिश्वास जन अर।


यदि यिन मान्स परमेश्वर बठेइ नआइदिया भया उनले केइ अद्द सक्देइ थेइन।”


तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”


नष्ट हुन्या भोजनकि निउति होइन तर अनन्त जीवन सम्म रन्या भोजनकि निउति मेहनत अर जो कि म, मान्सको चेलोले यो खानाइ दिन्या हुन, क्याकि पिता परमेश्वरले अधिकार दिइराइछ।”


तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”


तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।


येशूले तइलाइ भण्यो, “तमन चिन्ह रे अचम्मका काम नधेकइय्याँ सम्म कसइ रितले लगइ मलाइ ख्रीष्टको रुपमि बिश्वास अद्द्या होनु।”


फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।


तिन दुइमि हइ क्लेओपास भणन्या मान्सले उनलाइ जबाफ दियो, “यरुशलेम सहरमि तम मान्तर एक मान्स होला जसलाइ केइ दिन इथा याँ कि हुन्नाछ भणबर था आथिन।”


तिनन गइबर नासरत भण्न्या गाउँमी बस्या। यिसेरी अगमबक्ता बठेइ येशूका बारेमि बोल्या बचन पुरा भयो, तबइकिलाइ उनलाइ नासरत गाउँको बासिन्दा भणिन्छ।


मल्तिर अग्गासमी म अचम्मका काम रे तल्तिर पृथ्बीमि चिन्ह धेकाउन्या हुँ, अर्थात रगत, आगो रे धुकाँको बादल धेकाउन्या हु।


यरुशलेम सहरका सब मान्सनका मनइनि डर पसिगइ, रे येशू ख्रीष्टका छान्या शिष्या बठेइ भौत अचम्मका काम रे चिन्ह भया।


तब पत्रुसले भण्यो, “सुन चाँदी मसित आथिन, तर जी मसित छ, तेइ म तुलाइ दिनउ। नासरत गाउँका येशू ख्रीष्टको नाउँमि उठ रे हिट।”


मान्सनले तइलाइ भण्यो, “नासरत गाउँका येशू याँ बठेइ जान्नाछन।”


Swiv nou:

Piblisite


Piblisite