Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 2:20 - डोटेली नयाँ करार

20 परमेश्वरको ठुलो रे गौरबमय दिन आउना हइ अगाडी सुर्य अनारामि रे जुन रगतमि बदलिन्या हुन।

Gade chapit la Kopi

डोटेलि

20 परमप्रभुको माहान रे अचम्‍म लाग्‍द्‍या दिन आउनु भन्‍ना अगाडि, सुर्य अन्यारो हुन्‍या छ, रे जुन रगत जसो रातो हुन्‍या छ।

Gade chapit la Kopi




प्रेरित 2:20
25 Referans Kwoze  

तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


तइ दिनमि, भयानक दु:खको समय साकिया पछा सुर्या रे जुन दुएइ उजालो दिन छाड्या हुन, रे अग्गास हइ तारा झड्या हुन रे अग्गासको सक्ति हल्लीन्या हुन।


क्याकि तमन आफइ निक्केरि जाँणन्छौ, प्रभु येशू फर्कि आउन्या दिन त अचानक रातमि आउन्या एक चोरको जसोइ हो।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो।


तइ दिनमि, भयानक दु:खको समय साकिया पछा सुर्या रे जुन दुइ उजालो दिन छाड्या हुन,


चौथा स्वर्गदुतले कटौरामि भया चिज सुर्यका मथिमि खणेयो, सुर्यलाइ और तातो हुन्या अनुमति दियो रे इसइले मान्सन चरम रे डर लाग्दो गर्मिले जलाइया थ्यो।


रे मइले थुमालाइ छैठौं मोहोर तोड्यो धेक्या, ताँ एक ठुलो भुइँचालो आयो। सुर्य भाङरा जसो कालो भयो, रे पन्युकि जुन रगत जसि रात भइ।


तइ पापी ब्यबहार अद्द्या मान्सलाइ मण्डलि बठेइ बाइर निकाल रे तइ मान्सलाइ सैतानका अधिकारमि आजी दिय। ताकि तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कउ। क्याकि यदि तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्छ भण्या प्रभुले न्याय अद्द्या दिनमि साच्ची उ बचाइन्या हो।


आब बार बजे बठेइ लगभग तीन बजे सम्म देस भरि अन्धकार भयो।


मल्तिर अग्गासमी म अचम्मका काम रे तल्तिर पृथ्बीमि चिन्ह धेकाउन्या हुँ, अर्थात रगत, आगो रे धुकाँको बादल धेकाउन्या हु।


तइ समय हइ अगाडी जइले परमेश्वरको नाउँ पुकारन्छ, तइले उद्दार पाउन्या हो।


Swiv nou:

Piblisite


Piblisite